श्रीमतीकाे ज्यान मार्ने प्रयास गर्याे श्रीमानले

काठमाण्डाैँ,

चैत २८। श्रीमानले आफुमाथी अप्राकृतिक सम्बन्ध राखेकाे र क्रुरताकाे हद नाघेकाे आराेप लगाउँदै भारतमा एक महिलाले मुद्धा दर्ता गरेकी छन्।

एक सहरमा बस्ने युवतीले १३ वर्षअघि विवाह अलिगढमा भएको बताइन् । उनी श्रीमानसँग लाइनपर क्षेत्रमा भाडाको घरमा बस्दै आएकी छिन् ।विवाहपछि श्रीमानले कुटपिट गरेको भन्दै महिलाले आराेप लगाएकी छिन। श्रीमानले अप्राकृतिक तरिकाले सम्बन्ध निर्माण गर्ने उनले बताएकी छिन् ।

यस्तै श्रीमानकाे क्रूरताकाे हद नाघेसी श्रीमतीले विराेध गर्दा सुतिरहेकाे अवस्थामा घाँटी थिचेर ज्यान मार्ने प्रयास गरिएकाे थियाे। पीडितको स्वास्थ्य परीक्षण गराउनुका साथै श्रीमान् योगेश कुमारविरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like