रास्वपाको ‘कोर टिम’ सार्वजनिक गरिदिने सांसद ढाकाको चेतावनी

काठमाण्डाैँ,

चैत २९। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिएका छन् । यस्तै उनले आफु अप्ठेराेमा परेकाे बेला पार्टीले सहयाेग नगरे उक्त टिम सार्वजनिक गरिदिने चेतावनी दिएका हुन्।

छानबिन समितिले बयान लिने क्रममा श्रेष्ठले ‘अप्ठेरो परेको बेला पार्टीले सहयोग गर्नुको साटो साधारण सदस्यसमेत नरहने गरि कार्बाही गरे कोर टिम सार्वजनिक गरिदिने चेतावनी दिनुभएको हाे।उहाँले आफूलाई फसाउन खोजिएको बताउँनुभयो ।’

श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेकोले पार्टीलाई सहयोग गर्नुपर्ने भन्दै २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस मागेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like