काठमाण्डाैँ,
मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाइसँग दुई कराेड घुस मागेकाे अडियाे सार्वजनिक भएका सांसद ढाकाकुमार श्रेष्ठ’bout निर्णय गर्न बुधबार दिउँसाे २ बजे बस्ने भनिएको रास्वपा केन्द्रीय समितिको बैठक सभापति रवि लामिछाने चितवनबाट आउन ढिला भएपछि निर्धारित समयमा बस्न नसकेको हो।
चितवनमा रहेका सभापति लामिछाने केन्द्रीय समितिको बैठकमा सहभागी हुन अहिले भर्खर पार्टी कार्यालय आइपुगेका हुन्।सांसद् श्रेष्ठमाथि लागेको अडियो प्रकरणको आरोप’bout बैठकले निर्णय लिने बताइएको छ।