काठमाण्डाैँ,
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको गणनापछि रोकिएको छ।
डबल रोजा गरिएको मतपत्रलाई सदर नगरी होल्ड गरेर अघि बढौं भनेपछि विरोध उत्पन्न भएपछि गणना रोकिएको हो । मतपत्र सदर नगरी होल्ड गरेर अघि बढौं भनेपछि विरोध उत्पन्न भएपछि १२०० मत गनिसक्दा मतगणना स्थगित भएको हो ।
एशोसिएट्सतर्फ तर्फको वरिष्ठ उपाध्यक्ष (१२०० गन्दा) अन्जन श्रेष्ठले ४१७, उमेश श्रेष्ठले ३१७ र रामचन्द्र संघईले ४५२ मत पाएका छन्।