पछिल्लाे २४ घण्टामा १०६ जनामा काेराेना संक्रमित

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

पछिल्लाे २४ घण्टामा १०६ जनामा थप काेराेना संक्रमण पुष्टि भएकाे छ। ६४ जनामा आरटी पीसीआर परीक्षणका क्रममा र ४२ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो।

हाल देशमा ४३५ जना काेराेनाकाे सक्रिय काेराेना संक्रमित रहेकाे छ। काठमाण्डाैँ उपत्यकामा हाल २७ जना संक्रमित संस्थागत आइसाेलेसनमा,आइसीयुमा १२ जना र भेन्टिलेटरमामा ३ जना उपचारत रहेकेा छन्।काठमाडौं उपत्यकामा हाल २७ जना संक्रमित संस्थागत आइसोलेसनमा, आइसीयुमा १२ जना र भेन्टिलेटरमामा ३ जना उपचाररत् छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको