चितवन -२ मा मतदान उत्साहजनक, राप्रपा उमेद्वार पुरीले पनि गरे मतादान

भरतपुर, चितवन

आज ३ वटा क्षेत्रमा हुदै गरेको मतदान मध्ये चितवन २मा जनताको सहभागिता उत्साहजनक देखिएको छ । यस अगाडी रा स्व पा का सभापति रबि लामिछाने अत्याधिक मत अन्तरले जितेका थिए । उनको नागरिकता केसमा सर्वोच्चले पद खोस्दिए पछि चितवन मा पुन मतदान हुन लागेको हो ।

आज चितवनको २ नम्बर क्षेत्रको सबै बुथहरुमा उत्साहजनक उपस्थिति मा मतदान भैरहेको छ । प्रहरी प्रशासन ले पनि चुनाबी क्षेत्र ’round कडा सुरक्षा व्यवस्था गरेको छ ।

आज बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टी का उमेद्वार जिबलाल पुरी ‘निर्जरा’ले पनि श्री राष्ट्रिय माध्यमिक विद्यालय बाट मतदान गर्नु भएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like