नयाकिरन बुथको मतदान स्थगित

भरतपुर चितवन

चितवन २ नम्बर क्षेत्र स्थित नयाकिरन कमलकुसुम माबि मा भैरहेको उपचुनाव स्थगित भएको छ ।

 

रास्वपा का समर्थकले रबि दाइ हाइ हाइ जितनारायण बाइ बाइ भनेपछि काँग्रेस कार्यकर्ता आक्रोशित भइ झडप हुने अवस्था आएपछि मतदान स्थगन गरिएको बताइएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like