चितवन -२ को मतगणना सर्वदलिय बैठक को निर्णयानुसार हुने

समाचार शेयर गर्नुहोस्

चितवन

आज सम्पन्न भएको उपनिर्वाचनमा चितवन २ मा ६४ प्रतिशत मत खसेको छ ।

राति १० बजे सम्म सम्पुर्ण मतपेटिका संकलन गर्ने र भरतपुर स्थित चितवन उधोग संघमा जम्मा गरेर सर्वदलिय बैठक बसि आउने निर्णय अनुसार मतगणना हुने जनाइएको छ ।

मतगणना आजै राति बाट हुन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको