चितवन भरतपुर
राष्ट्र, राष्ट्रियता, धर्म,सस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाई भोलि बैशाख १६ गते कावासोती आउनुहुने भएको छ।
मेचि काली अभियान गर्दै बैंक तथा वित्तिय संस्था को अराजकता बिरुद्ध आवाज उठाउदै हिँड्नुभएका प्रसाई पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद को २ करोड मागेको अडियो टेप सार्वजनिक गरेर चर्चामा आउनु भएको थियो ।
कार्यक्रम को सम्पुर्ण तयारी सकिएको र उक्त कार्यक्रममा हजारौ पिडित जनताको उपस्थित हुने महाअभियान भेला आयोजना समिति का अध्यक्ष सुर्य बस्नेत ले बताउनुभयो ।