रबि र स्वर्णिम ले लिए पद तथा गोपनीयताको शपथ

समाचार शेयर गर्नुहोस्

काठमाडौं, बैशाख १५

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने र माननीय डा. स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

आज संसद सचिवालयमा एक कार्यक्रमका बिच उहाँ हरुलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको