काठमाडौं, बैशाख १५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने र माननीय डा. स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
आज संसद सचिवालयमा एक कार्यक्रमका बिच उहाँ हरुलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।