प्रचण्ड बाट पनि अपमानित भइयो ।- माधब नेपाल

समाचार शेयर गर्नुहोस्

बैशाख २०

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नगरेको बताएका छन् ।

 

आज (बुधबार) विरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको दम्भ देखाउन थालेको बताएका हुन् ।

 

‘माओवादी पार्टीको व्यहारबाट हाम्रा साथीहरु धेरै दुःखि हुनुहुन्छ । दम्भ र घमण्डले रावण जन्मायो । अर्को रावण जन्माउने काम नगर्नुस्,’– प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको