१२ सय रूपैँयाले बढ्याे सुनकाे मुल्य

काठमाण्डाैँ,

बिहिबार सुनकाे मुल्य १२ सय रूपैँयाले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १२ सय रूपैँयाले बढेर १ लाख ११  हजार ८ सय  रूपैँयामा काराेबार भइरहेकाे छ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० पुगेको छ।

साथै चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like