मिटरब्याजीलाई सात वर्षसम्म कैद सजाय हुने

काठमाण्डाैँ,

मिटरब्याजीलाई सात वर्षसम्म कैद सजाय हुने भएको छ।

मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद र ७० हजार रूपैँया जरिवाना हुने भएकाे हाे। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजाय गरेको अध्यादेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ‘ क’ मा सजायको व्यवस्था गरिएको छ। अनुचित लेनदेन गर्न नहुने भन्दै व्यवस्था गरिएको छ। यदि गरिएको खण्डमा सात वर्ष कैद र ७० हजार रुपैयाँ जरिवान हुने भनिएको हो। त्यस्तै ऋण असुलीका लागि कुनै पनि धम्की दिन नहुने भनिएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like