काठमाण्डाैँ,
सिम्रिक एयर हेलिकप्टर संखुवासभाकाे भाेटखाेलामा दुर्घटनामा परेकाे छ। अपर अरणकाे सामान ढुवानीकाे क्रममा सिम्रिक एयरकाे हेलिकप्टर दुर्घटना भएकाे बताइएकाे छ। हेलिकप्टर पाइलट सुरेन्द्र पाैडेलले उडाएका थिए।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार हेलिकप्टर दर्घटनामा परेकाे स्थानीय प्रहरीलाइ जानकारी दिएपछि प्रहरीकाे टाेली त्यसतर्फ गइरहेकाे छ।
साे घटना’bout विस्तृत विवरण आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ।