५० हजार नगद र डेढ लाख चेक घुससहित प्रहरीका लेखापाल पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई  घुससहित पक्राउ गरेकाे हाे।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार दिउँसो अख्तियारले ५० हजार नगद र डेढ लाख रूपैँयाकाे चेकसहित काठमाडाैंकाे नयाबानेश्वरबाट पक्राउ गरेकाे हाे।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको