रास्वपा ले लियो समर्थन फिर्ता सरकारले फेरि बिस्वास को मत लिनुपर्ने

समाचार शेयर गर्नुहोस्

चितवन बैशाख २२

राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

पहिले कै मन्त्रालय पाए सरकारमा जान खुट्टा उचालेको रास्वपा ले अन्तत: उहि मन्त्रालय नपाउने र आफ्नो मुद्दा न्युनतम साझा कार्यक्रम मा समावेश नहुने ठाने पछि समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

कुनै साझेदार पार्टी ले समर्अब फिर्ता लिएको खण्डमा समर्थन फिर्ता गरेको  ३० दिन सम्ममा प्रचण्ड सरकारले पुन विस्वास को मत लिन पर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको