पछिल्लाे २४ घण्टामा थप ३२ जनामा काेराेना संक्रमण

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

पछिल्लाे २४ घण्टामा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १ हजार ९६४ नमुना परीक्षण गर्दा  ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका कोरोना संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या १३३ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको