पछिल्लाे २४ घण्टामा थप ३२ जनामा काेराेना संक्रमण

काठमाडाैँ,

पछिल्लाे २४ घण्टामा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १ हजार ९६४ नमुना परीक्षण गर्दा  ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका कोरोना संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या १३३ जना पुगेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like