सुनकाे मुल्य ३०० रूपैँयाले बढ्याे, चाँदीकाे मुल्य स्थिर

काठमाडाैँ,बैशाख २५

आज सुनकाे मुल्य ३०० रूपैँयाले बढेकाे छ। हिजाे आइताबार १२०० रूपैँयाले घटेकाे सुनकाे मुल्य आज भने ३०० रूपैँयाले बढेर प्रतिताेला १ लाख १० हजार ९०० रूपैँयामा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

तेजावी सुन प्रतिताेला १ लाख १० हजार ३५० रूपैँयामा काराेबार भएकाे महासंघले जनाएकाे छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like