संसद बैठकमा बाेल्न नपाएपछि अमरेशकुमारले खाेले लुगा

काठमाडाैँ,

साेमबार बसेकाे  संसद बैठकमा बाेल्न नपाए पछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमै आफुले लगाएकाे लुगा खाेले।

बैठक सुरू हुनासाथ बाेल्न नपाएकाे भन्दै सांसद सिंहले आफुले  माथिल्लाे भागमा लगाएकाे लुगा फुकालेका छन्। उनकाे यस्ताे व्यवहार देखेर  सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न, अनुशासीत हुन नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like