संसद बैठकमा बाेल्न नपाएपछि अमरेशकुमारले खाेले लुगा

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

साेमबार बसेकाे  संसद बैठकमा बाेल्न नपाए पछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमै आफुले लगाएकाे लुगा खाेले।

बैठक सुरू हुनासाथ बाेल्न नपाएकाे भन्दै सांसद सिंहले आफुले  माथिल्लाे भागमा लगाएकाे लुगा फुकालेका छन्। उनकाे यस्ताे व्यवहार देखेर  सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न, अनुशासीत हुन नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको