फरक र उन्नत तरिकाले काम गर्नुपर्छ : रवि लामिछाने

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सोमबार संसद्‌मा भएको प्री-बजेट छलफलमा भाग लिँदै सांसद फरक र उन्नत तरिकाले काम गर्नुपर्ने बताएका छन्।

“अहिले असाधारण समय छ । स्रोत साधन सीमित छ,” लामिछानेले भने, “त्यसो हुँदा काम पनि फरक तरिकाले नै गर्नुपर्ने भएको छ । तर, हामीचाहिँ काम त्यही गर्ने तर, अपेक्षाचाहिँ फरक नतिजाको गर्ने भयौँ ।”

विधेयकको सिद्धान्त र प्राथमिकता कर्मकाण्डीमात्र भएको बताएका छन् । उनले अहिलेको अर्थतन्त्रको विषम परिस्थितिबाट देशलाई पार लगाउन सरकारको प्रयास प¥याप्त नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको