११ वर्षीया छाेरीलाई बलात्कार गरेकाे आरोपमा एक व्यक्ति पक्राउ

काठमाडाैँ,

बलात्कार गरेकाे अभियाेगमा एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ । ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

०७९ साल चैतदेखि ०८० वैशाख १२ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी हिक्मत बहादुर बोहोरा बताए । बालिकाकी आमा वैदेशिक राेजगारकाे शिलशिलामा विदेश भएकाे समयमा उक्त घटना भएकाे प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ।

पक्राउ पर्ने व्यक्तिकाे नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेकाे छैन्।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like