१४ वर्षीया बालिका बलत्कार आराेपमा ५४ वर्षीय व्यक्ति पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ,

उदयपुरमा १४ वर्षीया बालिकाला जबरजस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले एक जनाला पक्राउ गरेकाे छ। नगरपालिका-१ बालुवाटार टोल बस्ने ५४ वर्षीय अतिमान विकलाई प्रहरीले पक्राउ गरेको हाे।

विकले ती बालिकालाई धाक धम्की देखाई वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको