टाेपबहादुर रायमाझीलाई ओलीले भगाएकाे सांसद राजन दाहालकाे आरोप

काठमाडाैँ, २६ बैशाख

नेकप (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेकै अध्यक्ष केपी शर्मा ओलीले भगाएको गम्भीर आरोप लगाएका छन् ।

उनले भने,‘टोपबहादुर रायमाझी सरकारको सम्पर्कमा त हुनुहुन्न, ओलीजीको सम्पर्कमा हुनुहुन्छ । किनकी ओलीजीले त यहाँ बुझाउने शर्त गर्नुभएको थियो नि, काठमाडौं आएर कहाँ भाग्छन् उनी ? सांसद हुन, कहाँ भाग्छन् ? एमालेको सचिव हुन कहाँ भाग्छन् ? भनेर जबरजस्ती गरेको मान्छे अहिले भगाउने काम त ओलीजीले गर्नुभयो ।’

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like