ओलीले भने : नक्कली भुटानी प्रकरण’bout आगामी जेठ चार गते संसदमा भन्छु

काठमाडाैं,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटी बैठकमा सम्बाेधन गर्दै नक्कली भुटानी प्रकरण’bout सत्य कुरा आगामी जेठ चार गते संसदमा बोल्ने बताएका छन्।

यसका पृष्ठभुमि र कसकाे के क्रियाकलाप थियाे भन्ने जानकारी आफुलाई भएकाे ओलीले बताए । २०-२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गरे ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like