पछिल्लाे २४ घण्टामा थप ३० जनामा काेराेना संक्रमण पुष्टि

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

पछिललाे २४ घण्टामा थप ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

१ हजार ६३० नमुनामध्ये ८२० जनाकाे पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाकाे एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा काेराेना देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको