पछिल्लाे २४ घण्टामा थप ३० जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं,

पछिललाे २४ घण्टामा थप ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

१ हजार ६३० नमुनामध्ये ८२० जनाकाे पीसीआर परीक्षण गर्दा १० जना र ८१० जनाकाे एन्टीजेन परीक्षण गर्दा २० जना गरी ३० जनामा काेराेना देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आईशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

 

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like