५ दिन नबित्दै बलिउडका अभिनेता आमिर खान मुम्बई फर्किए

काठमाडाैं,

नेपालमा रहेका बलिउडका अभिनेता आमिर खान मुम्बई फर्किएका छन् ।

बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए ।तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्।

उनी आफ्नो साथी राजीव लुथ्राको निधन भएपछि फर्किएको ध्यान केन्द्रले जनाएको छ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like