नेपालमा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेपालमा पछिल्लाे २४ घण्टामा थप ३२ जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ।

९१६ जनामा परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। याे अवधिमा १२ जना काेराेना संक्रमित निकाे भएका छन्। हाल देशभर १२९ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको