हर्क साम्पाङ भन्छन् : ‘धराने जनताकाे लागी दिनरात सेवामा जुटेँ, आज ‘हर्क साम्पाङ मुर्दावादकाे नारा घन्कियाे’

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

धरानका उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले आफ्नो मेहनतको कदर नभएको गुनासो गरेका छन् ।  मेयर साम्पाङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो गुनासो गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘दिन रात एक बनाएर धराने जनताको सेवामा जुटेँ, बजेटको काम मात्रै होइन श्रमदान अभियान चलाएरै धेरै विकास निर्माणका कामहरू गरेँ त्यसैले आज  ‘हर्क साम्पाङ मुर्दावाद’को नारा घन्कियो ! आज पाइप लाइनमा डढेलो समेत लगाइयो ! वा… भाइ वा… धन्यवाद छ तिनलाई जसले जनताको खानेपानी पाउने अधिकार खोसेर सधैँ भरि पानीको अभाव देखाई राजनीति गर्न चाहेको छ ! वा…’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको