आज बिश्व रक्तदाता दिवस चितवनमा १७१७ जनाको रेकर्ड तोड रक्त संकलन

चितवन भरतपुर आज बिश्व रक्तदाता दिवस को अबसर पारेर चितवन को भरतपुर मा रक्तदानको महा महोत्सव सम्पन भएको छ ।  उक्त कार्यक्रममा १७१७ जनाको रक्त संकलन गर्दै भब्यताका साथ सम्पन्न भएको कार्यक्रम बल्ड डोनर्स एसोसिएसन का केन्द्रिय महासचिब अन्जन दवाडी ले बताउनुभयो । भरतपुर स्थित चितवन उधोग संघको प्रदशनि स्थलमा सम्पन्न भएको ब्लड डोनर्स एसोसिएसन […]

राष्ट्रनिर्माता पृथ्विनारायण शाहको तस्बिर नोटमा राखौ ।- सुर्य थापा

काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् । सोमबार अर्थ समितिमा बजेट माथिको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् । उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए । उनले पृथ्वीनारायण […]

प्रसाई रिहाईका लागि चितवनमा र्याली, प्रधानमन्त्री लाई केरा कोसेली

चितवन, भरतपुर चितवनमा दुर्गा प्रसाईको राष्ट्र,राष्ट्रयता,धर्म,सस्कृति र नागरिक बचाउ महाअभियान नारायणी अन्चलले प्रधानमन्त्री लाई चितवनका प्रमुख जिल्ला अधिकारी मार्फत केरा पठाएको छ। प्रधानमन्त्री ले धेरै काम गरेको थकाइ लागेको हुनसक्ने बसेर केरा खानुहोस् स्वास्थ्य बनाउनुहोस भन्दै साङ्केतिक रुपमा सिडियो कार्यालय मार्फत प्रधानमन्त्री लाई केरा पठाइएको उक्त कार्यक्रमका संयोजक मेगराज पौडेल ले बताए । दुर्गा प्रसाई […]

गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान

काठमाडौं ।  विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई […]

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।