२१ सयभन्दा बढीको लाइन काटियो, एक करोड २३ लाख बक्यौता उठ्यो

गजेन्द्र गुरुङ खजुरा, कात्तिक १६ गते । लुम्बिनी प्रदेशअन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत् लाइन काटिएको छ भने एक करोडभन्दा बढी बाँकी बक्यौता रकम असुल भएको छ । गत आइतबारदेखि सञ्चालन गरिएको लाइन काट्ने अभियानअन्तर्गत लुम्बिनी प्रदेशका विभिन्न ६ जिल्लाका दुई हजार […]
अझै पनि १५.१ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीकाे रेखामुनि

१५ जेठ,काठमाडाैं आइतबार सार्वजनिक भएको ‘आर्थिक सर्वेक्षण २०७९-८०’ अनुसार नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १५.१ प्रतिशत बराबर देखिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५-७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशत रहेकामा अहिले उक्त जनसङ्ख्या १५.१ प्रतिशत रहेको अनुमान छ । बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या भने १७.४ प्रतिशत छ । प्रदेशगत जनसङ्ख्यामध्ये बहुआयामिक गरिबमध्ये कर्णालीमा सबैभन्दा बढी ३९ दशमलव […]