नेपाल-भारत व्यापार सम्मेलन काठमाडौंमा सुरू
काठमाडौं। नेपाल-भारत व्यापार सम्मेलन काठमाडौंमा सुरु भएको छ । सोमबार सुरु गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका लगानीकर्ता र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रममा बोल्दै सिस्टर निभेडिटा युनिर्भसिटीका चियरमेन सत्यम राय चौधरीले नेपालमा आफूले राम्रो पर्यटनको सम्भावना देखेको बताएका छन् । ‘नेपालमा पर्यटन क्षेत्रमा लगानीको राम्रो वातावरण छ, नेपाल पर्यटकहरुको लागि आकर्षकको गन्तव्य हो’, […]
दिन दाहाडै सडकमै बेवारिसे शब भेटियाे
चितवन, ४-कार्तिक भरतपुर स्थित भाटभटेनी नजिक राजमार्गकै छेउकाे ढलमा टाउकाे गढेकाे अवस्थामा बेबारिसे शब भेटिएकाे छ। शब संगै मासुकाे झाेला पनि भेटीएकाे छ । उक्त शब अटाे चालककाे हुनसक्ने बताइएकाे छ तर पुष्टी भैनसकेकाे इलाका प्रहरी कार्यलय इन्चार्ज बशन्त पाण्डेले बताउनु भयाे । अहिले शबलाइ पाेष्टमार्टम काे लागी भरतपुर अस्पताल लैजाने तयारि गरेकाे प्रहरीले बताएकाे […]
दुर्गा प्रसाईको चितवन अभियानले गर्यो चाँडबाँड लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
चितवन कात्तिक-२ समाजसेवी तथा सफल मेडिकल व्यवसायी दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान-चितवनले आउदै गरेको चाँडबाँड लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । बैङ्क तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध खरो उत्रीएको अभियान ले पछिल्लो समय तस्कर भन्दै तिन ठुला मारवाडी ग्रुपको तस्बिर सार्बजनिक गरेपछि दुर्गा प्रसाई बिरुद्ध एमाले पनि […]
दालमोठ र भुजिय हानिकारक
दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ । चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ । पकाइरहन नपर्ने, मीठो पनि त्यसैले हत्तपत्त खानको लागि यो सजिलो […]
क्याफेमा लगाइदिए आगो
भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् । काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले मन थाम्न सकेनन् र क्याफेमै आगो […]