घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’

‘खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’ पोखरा महानगरपालिका-२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । ‘एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो । पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल […]
काठमाडौंमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव

काठमाडौंमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौं आइसकेका छन् । कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले […]
संसदमा रघुजी पन्तको कविता

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा कविता सुनाएका छन् । शुक्रबार शून्य समयमा बोल्दै उनले महंगीका सम्बन्धमा कविता सुनाएका हुन् । महँगीका कारण किनमेल गर्नै नसकिने आसयको कविता सुनाउँदै उनले जनताको दशैं कसरी टर्छ भनेर सरकारको जवाफसमेत मागेका छन् । पन्तले संसदमा सुनाएको कविता यस्तो छ– खल्तीमा तलब हालेर हिँड्यो बजार चामलको बोराले […]
सृष्टिले महर्जनले जितिन दुबईमा ‘मिस स्टार युनिभर्स २०२३’ को ताज

काठमाडाैं, २४ असार यूएईको दुबईमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिसहित यी २२ वर्षीया सुन्दरीले ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’जस्ता सहविधा समेत जितिन् । उपाधि जितेपछि कुरा गर्दै उनले उपाधि जित्दा खुसी […]