कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेकाे माधव नेपालकाे दाबी

काठमाडाैं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन् । आज (आइताबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताए । अहिले कम्यनिष्ट पार्टीहरु आफ्ना-आफ्ना पसल थापेर बसेको बताउँदै उनलेे मिल्न सक्ने, सहकार्य गर्न […]

यतिबेला देशमा ‘तिमीले मलाई जोगाऊँ म तिमीलाई जोगाउँछु’ भन्ने स्थिति छ।

‘सरकारी कागजात कसरी जोगाउने होला?’ एक विशिष्ट अधिकारीले यो साता मसँग भने, ‘आफूले गरेको सही काम पनि किर्ते बनाइने भएपछि कसरी जोगिने होला?’ नक्कली भुटानी शरणार्थी प्रकरणले यतिबेला मुलुक तातिएको छ। मुलुकका शक्तिशाली मन्त्री रहिसकेका व्यक्ति थुनामा परेका छन्। केही थुनामा पर्ने क्रममा छन्। केही महिनाअघि मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्ति बालकृष्ण खाँण यतिबेला अनुसन्धानका […]