झापाका साहित्यकार विजय खरेलकाे निधन

काठमाडाैं,१८ असार झापाका साहित्यकार विजय खरेलकाे ७७ वर्षकाे उमेरमा साेमबार बिहान ३ बजे निधन भएकाे छ । अमेरिकाकाे टेक्ससमा बस्ने कान्छा छाेरा प्रयास र बुहारीले बाेलाएपछि गत जेठ १७ मा श्रीमाती पार्वतीसहित खरेल अमेरिका उडेका थिए। अमेरिका पुगेको केही दिनपछि पिसाबमा संक्रमण भई कडा ज्वरो आएको र शरीरभरि संक्रमण फैलिएपछि चार दिनयता उनलाई भेन्टिलेटरमा राखेर […]

कैलालीमा टिकापुर समाजले साहित्य महाेत्सव आयोजना गर्ने

काठमाण्डाैँ, ५ चैत,  कैलालीमा टीकापुर साहित्य समाजले यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको हो । यस्तै नेपाली खस भाषा, साहित्य र संस्कृति तथा डोटेली सम्यता र वैद्यनाथ क्षेत्रको मूल थलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको साहित्य, कला, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा सामाजिक विकासका सम्भावनालाई उजागर गर्ने महोत्सव आयोजना गरिएको […]

धर्म, सभ्यता र पहिचानको मुद्दा

              सिन्धुघाँटीबाट उत्पन्न मानव बिकास ५ हजार बर्ष पुरानो छ। सिन्धु नदिको आसपास बस्ने ब्राह्मणहरुलाई जहाँ अन्य जाती समुदायहरुको बसाइ थिएन उनलाई त्यति बेला ईन्दुबासी पनि भनियो र पछि ब्राह्मणबादी भनियो। ईन्डियामा आएका ब्यापारीहरु बृटिश (फिरङ्गी )हरुले सिन्धुहरुलाई हिन्दु भनिदै जादा अपभ्रंस भएर हिन्दु नै भनिदै आएको हो। यो नै अहिले नेपालमा जनजिब्रो र सरकारी कामकाजी बनेको […]

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।