के दशैं जनजाति विरोधी चाड हो ?

दशैंमा सबैले टीका लगाउनै पर्छ भन्ने छैन । तर यत्तिचाहिँ बुझ्न जरुरी छ कि दशैंको विज्ञान जनजाति विरोधी छैन । दशैंको निहुँमा आर्य–अनार्य भेद गर्न जरुरी छैन । बरु समुदाय बीचको स्वायत्तता र अन्तरसम्बन्धलाई सही ढंगले परिभाषित गर्न जरुरी छ । जब दशैं आउँछ, केही प्रश्न पनि लिएर आउँछ । दशैं कसको चाड हो ? […]