जोर्नी खिइने, दुख्ने वा संक्रमण हुने समस्या लिएर धेरैजसो अस्पताल आउँछन्
जोर्नी खिइने, दुख्ने वा संक्रमण हुने समस्या लिएर धेरैजसो अस्पताल आउँछन् । सामान्य लागेपनि शरीरलाई चलायमान राख्न जोर्नीका खास भूमिका हुन्छ । यदि जोर्नी नै नहुँदो हो त हाम्रो शरीरले यति चुस्त ढंगले काम गर्नै सक्दैनथ्यो । त्यसैले जोर्नीमा जब कुनै समस्या आउँछ, शरीरको कार्यसंचालन प्रभावित हुन्छ । त्यसैले जोर्नीको बारेमा सामान्य जानकारी राख्नु जरुरी […]
चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुग्याे
उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ । पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ […]
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरे
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेदाहमा भइरहेको प्रतियोगितामा मंगलबार जापानिज क्लब उरावा रेड डायमण्डलाई ३–० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो । जेहास्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटीका भएको खेलको पहिलो हाफमा मारिउस होइब्रातेनले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो । दोस्रो […]
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ हलमा नै बस्ने छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष पनि सिंहदरबारमा पश्चिमतर्फको (रेट्रो फिटिङ भएको) भागमा सारिएको थियो । २०७२ को भूकम्पले […]
काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ
काठमाडौं उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने आठ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि २७ मंसिरमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा जाडो बढ्ने क्रममा रहेकाले […]