पुष्पकमल दाहाल प्रचण्डकी नातिनीकाे विवाहमा भौतिक सजावट कस्तो थियो

मंसिरको सिजनमा दिनहुँ भएका हजारौं विवाहमध्ये यसपटक सम्पन्न एउटा विवाहलाई मैले सम्झनुपर्ने भयो । वधू– प्रतिभा पाठक, उनी प्रधानमन्त्री एवं माओवादी आन्दोलनका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् । वर– मेरो फेसबुके साथी विज्ञानबाबु रेग्मीको । दुवैलाई वैवाहिक जीवनको हार्दिक बधाई । विज्ञानबाबुले गोरखामा गरेको विवाह भोजबाट एकछिन नोस्टाल्जिक पनि बनें । अझै पनि […]

पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेका छन् । राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक अबदेखि हरेक दिन १० बजे नै कार्यालय पुगेर काम […]

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् । यो समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ ।

पानीमुनि भेटिएको त्यो सहर ३७५ वर्ष पुरानो हो

केही वर्षअघि मात्रै ग्रिसमा पानीमुनि रहेको एक सहर पत्ता लागेको समाचार सार्वजनिक भएको थियो । समाचार अनुसार केही वर्षअघि मात्रै ग्रिसमा पानीमुनि रहेको एक सहर पत्ता लागेको समाचार सार्वजनिक भएको थियो । समाचार अनुसार पानीमुनि भेटिएको त्यो सहर ३७५ वर्ष पुरानो हो । ग्रिसको जकिन्थोसस्थित समुद्रमा उक्त सहर फेला परेको थियो । अन्ततः ‘प्राचीन सहर’ […]

पुस ९ देखि फेरि सुरु गर्न लागेको यू-१६ युथ लिगको खेल तालिका सार्वजनिक गरेको छ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा पुस ९ देखि फेरि सुरु गर्न लागेको यू-१६ युथ लिगको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले सोमबार २६औं देखि ४४औं खेलसम्मको तालिका सार्वजनिक गरेको हो । जसमा पुस ९ मा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ । त्यही दिन त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज […]