खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ

कसैलाई केही फलिपाप भयो भने भनिन्छ, ‘खुदो पल्टियो’ । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । खुदो उखुको रसबाट बन्छ । उखु पेलेर निकालिएको रस पकाएर खुदो बनाउने चलन अहिले भने हराउँदै गएको छ । तर कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा भने खुदो पकाउने चलन […]

 षट्कोण आर्ट्सले आगामी फिल्म ‘महाजात्रा’को आधिकारिक पोस्टर सार्वजनिक

षट्कोण आर्ट्सले आगामी फिल्म ‘महाजात्रा’को आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका प्रमुख तीन कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र रविन्द्र झासहित हरिवंश आचार्यलाई पनि चित्रण गरिएको छ । फिल्ममा हरिवंश भिलेनको भूमिकामा देखिएका छन् । पोस्टरमा उनको भिलेन अवतार प्रस्तुत छ । उनलाई ह्वीलचेयरमा डोरीले बाँधेर राखेको देख्न सकिन्छ । ‘जात्रा’ सिरिजमा हरिवंश […]

राष्ट्रियसभालाई संविधानमा नै निर्बल बनाए

राष्ट्रियसभालाई संविधानमा नै निर्बल बनाएको छ । सरकार गठनमा कुनै भूमिका छैन । अर्थ विधेयकमा निर्णायक अधिकार नहुनु स्वभाविक हो, तर अरु विधेयकमा पनि केही समय रोक्ने र सल्लाह दिने मात्र अधिकार छ । नयाँ संविधान अनुसार दुई सदनात्मक संघीय संसदको ६ वर्षको अभ्यासमा प्रतिनिधिसभाकै छायामा परेपछि राष्ट्रियसभालाई देखिने र सुनिने बनाउन सदस्यहरु जुटेका छन् […]

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो […]

लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा मृत अवस्थामा फेला

लोपोन्मुख वन्यजन्तु पोथी रेडपान्डा इलामको सन्दकपुर गाउँपालिका-५ जौबारीमा मृत अवस्थामा फेला परेको छ । स्थानीय प्रज्वल भट्टराईका अनुसार गैरीबास रोड नजिक वृक्षारोपण गरिएको क्षेत्रमा तारबार गर्ने क्रममा पोथी रेडपाण्डा मृत फेला परेको हो । सन्दकपुर गाउँपालिका पशु शाखाका प्रमुख सविन भट्टराईका अनुसार सो रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक […]