लिभरपुल यसपल्टको इंग्लिस प्रिमियर लिगमा उपाधिका लागि साँच्चै बलियो प्रत्यासी बनेको छ

लिभरपुल यसपल्टको इंग्लिस प्रिमियर लिगमा उपाधिका लागि साँच्चै बलियो प्रत्यासी बनेको छ । यसका दुई स्पष्ट कारण छन् । पहिलो, यसपल्ट लिभरपुलले लिगमा सर्वाधिक बढी गोल गरेको कीर्तिमान बनाउन सक्छ । दोस्रो, यो सिजन लिभरपुलले पोस्टमा सर्वाधिक आक्रमणको कीर्तिमान बनाएको छ । पछिल्लो ‘ट्रान्सफर विन्डो’ मा लिभरपुल अलिकति बढी नै ब्यस्त रह्यो । अनि त्यसकै […]

रत्ननगर महोत्सव २०८० हुदै, प्रधानमन्त्री प्रचण्ड ले उद्घाटन गर्ने, तस्बिर सहित 👇

चितवन। ” रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ पौष २६ देखि माघ ८ गते सम्म रत्ननगर महोत्सव-२०८० हुँदैछ। रत्ननगर महोत्सव २०८० को १२ औं संस्करणको सन्दर्भमा विविध जानकारी दिने उद्देश्यले आज सौराहामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना भैरहेको रत्ननगर […]

 बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ

बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन् […]

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् । आइतबार नेपाल नागरिक उड्डयन नागरिक प्राधिकरणको २५ औं वार्षिकोत्स्वका अवसरमा बोल्दै उनले पटकपटक निगमको यो सेवा खोस्ने कोसिस नगर्न प्राधिकरणलाई चेतावनी दिए । ‘राज्यले तपाईंहरुलाई जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीपूर्वक गर्नुहोस्, […]

ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएस) २०२३ को नयाँ च्याम्पियन बन्यो

ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएस) २०२३ को नयाँ च्याम्पियन बन्यो । अर्कोतर्फ धनगढी एफसीका लागि भने पुरानै कथा दोहोरियो उपविजेता बन्दै । शनिवार दशरथ रंगशालामा भएको फाइनलमा ललितपुरले एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक उपविजेता धनगढीलाई ३-२ ले हरायो । यस जितका नायक रहे नाइजेरियन खेलाडी इमोह इजेकेल । जसले सन् २०१६ […]