ब्यबस्था बिरुद्ध नागरिक बचाउ अभियान चितवन को मशाल जुलुस तस्बिर सहित
चितवन, भरतपुर हिजो पारस बसपार्क चोक मा टायर बालेर बिरोध प्रर्दशन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान चितवन ले २ जना युवा लाई राज्यले नै गोलि हानेर मारेको भन्दै बिरोध स्वरुप आज पनि चितवनमा मशाल जुलुस निकालेको छ । आज साँझ ५:३० बजे चितवन को नारायणगढ लायन्स चोक बाट सहिद चोक सम्म […]
कपिलवस्तु चन्द्रौटा मा राजा ज्ञानेन्द्र को भब्य स्वागत बाँकी पोस्टमा 👇
दाङ – कपिलबस्तुको चन्द्रौटामा राजा ज्ञानेन्द्र शाह र युवराज हृदयेन्द्रको भव्य स्वागत गरिएको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा शाह नाति हृदयेन्द्रसहित चन्द्रौटा पुगेका हुन्। त्यसक्रममा स्थानीयले उनीहरुको भव्य स्वागत गरेका हुन्। चन्द्रौटामा पृथ्वीनारायण शाह घोडामा सवार भएर युद्धमा जाँदै गरेको शालिक निर्माण गरिएको छ ।
दुर्गा प्रसाई ले चौध अञ्चलमै ठुला आमसभा गर्ने
काठमाडौँ दुर्गा प्रसाईले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाऊ महाभियान लाई देशभर पुर्याउने भएका छन्। अभियानका संयोजकसमेत रहेका उनलेे आफ्नो आन्दोलनलाई तत्कालीन १४ अञ्चल र ७५ जिल्लामै पुर्याउने निर्णय आइतबार भक्तपुरमा बसेको बैठकबाट गराएका हुन् प्रसाईंको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले १४ अञ्चलका कम्तीमा २० ठाउँमा सभा गर्ने भएको छ। ती सभालाई प्रसाईं आफैंले […]
युवा मारेको भन्दै दुर्गा प्रसाई को अभियानको बिरोध प्रदर्शन
चितवन:- २०८०/०९/१४ गते शुक्रबार दुइ युवा गोलि हानेर मारेको बिरोधमा चितवनमा टायर बाल्दै प्रदशन कोरिया परिक्षामा समाबेस नगराइएको भन्दै आज काठमाण्डौको बालकुमारी मा भएको युवाहरुको निरोध प्रदर्शन हिंस्रक बन्दा प्रहरी को गोलि लागेर २ युवा को ज्यान गएको छ । साथै युवाहरुले श्रम मन्त्री को गाडी समेत जलाइएका थिए । केहि दिन अगाडी कोरिया भाषा […]
नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिए
नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगमा कार्यरत मजदुरहरुले रोजगारी संकटमा परेको बताएका छन् । उनीहरुले आज विरोध प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षण पत्र बुझाउँदै ६ हजारभन्दा बढी मजदुरहरुको रोजगारीमा प्रत्यक्ष असर परेको बताएका हुन् । इलाका प्रशासन कार्यालय सिमराका प्रमुख ध्रुव गिरीमार्फत् नेपाल विद्युत प्राधिकरणलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘नेपाल विद्युत […]