प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनायो । बागमतीका पूजा महतोले ३५ तथा अनुराधा चौधरीले २१ रन बनाए पनि टिमलाई […]

मिनो एसिडहरू मिलेर बन्ने प्रोटिन मानव शरीरका लागि अत्यावश्यक थुप्रै पोषक तत्त्वमध्ये एक हो

प्रोटिन एमिनो एसिडहरू मिलेर बनेको यौगिक हो । एमिनो एसिडहरू मिलेर बन्ने प्रोटिन मानव शरीरका लागि अत्यावश्यक थुप्रै पोषक तत्त्वमध्ये एक हो । जुन हामीले हाम्रो खानामार्फत प्राप्त गर्न सक्छौं । यसले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ । प्रोटिनले शरीरको वृद्धि, विकास र सुरक्षामा विशेष […]

क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन्

प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नै आउने कार्यक्रम भए पनि क्याबिनेट बैठकपछि समेत व्यस्त हुने सूचना पाएको कारण आफू आएको बताए । उनले प्रधानमन्त्रीको तर्फबाट शुभकामना दिए । प्रधानमन्त्री […]

 विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आए

विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आएका विन्देश्वर मण्डलले यस वर्ष धान बिक्री गर्ने पक्षमा  सरकारले नै धानको उचित मूल्य नदिएपछि सिरहाको लहान नगरपालिका-४ का मण्डल विकल्प खोज्न बाध्य भएको बताए । मङ्सिर नलाग्दै चहलपहल हुने र लक्ष्यभन्दा बढी नै धान खरिद गर्ने प्रस्ताव आउने हुँदा सो कम्पनीलाई व्यवस्थापन गर्नै […]

‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालका राज अधिकारीले खिचेको फोटो दोस्रो भएको छ

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालका राज अधिकारीले खिचेको फोटो दोस्रो भएको छ । विश्वका ५८ देशबाट पठाइएका झण्डै ८०० तस्वीरहरूमध्ये नेपालमा कोदो संरक्षणमा महिलाको भूमिकासम्बन्धी तस्वीर दोस्रो भएको हो । बर्दघाट, नवलपरासी निवासी फोटोग्राफर राज अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालले कोदो काट्दै गरेको […]