Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

बालेनले बिकल्प दिएर नै न्युरोडको पार्किङ हटाए, धरहरा सँगैको पार्किङ निःशुल्क

काठमाडौँ । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ् सेवा उपलब्ध हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ् स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘यस अघि काठमाडौँ […]

विदेशमा बसेर धारे हात लगाएर मात्र देश बन्दैन्: मन्त्री लम्साल

  रामेछाप । वाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अब पूर्वाधार विकासको कुरा मात्र होइन सु–संस्कृत समाज निर्माणको अभियानमा लाग्नुपर्ने बताएका छन् । उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा मंलगबार आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै लम्सालले यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए । ‘देशमा केही […]

उधोग वाणिज्य महासंघ चितवन मा सुमन श्रेष्ठ बिजयी

चितवन हिजो भएको चितवन उधोग वाणिज्य महासंघ को निर्वाचनमा ब्यबसायी सुमन कुमार श्रेष्ठ अत्याधिक मतका साथ विजयी हुनु भएको छ । नतिजा अंक सहित निम्नानुसार छ । अध्यक्ष सुमनकुमार श्रेष्ठ १५१५ (निर्वाचित) शिरीष पन्त ८४३ वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी १२३२ (निर्वाचित) राजन पिया ११२०   उपाध्यक्ष वाणिज्यतर्फ रजनी मास्के १०९० राजेन्द्र ओली १२४६ (निर्वाचित)   […]

धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ

धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो । लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए । […]

 नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ

नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो । आगामी ११ माघमा […]