शेयर बजार २८.४० अंकले घट्यो

समाचार शेयर गर्नुहोस्

काठमाडौं, २३ साउन

साताको तेस्रो दिन (मंगलबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यस दिन नेप्से परिसूचक २८.४० अंकले घटेर २०१९.८५ विन्दुमा पुगेको छ।

२६५ कम्पनीका ४८ लाख ६० हजार ७ सय ४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४ सय ९९.५६ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज सबैभन्दा बढी स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताहरुले १० र ९.९७ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी ग्लोबल आईएमई बैंकको ऋणपत्रका लगानीकर्ताहरुले सबैभन्दा बढी ९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।