काठमाण्डौ,२४ साउन
आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको छ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।