गाई माथी हसिँया प्रहार, शरिरमा हसिया बोकेर हिँडेको बेला भेटियो ।

समाचार शेयर गर्नुहोस्

दाङ, २५ असोज ।

गाईलाई हँसिया प्रहार भएको छ । लमही नगरपालिका वडा नम्बर ८ बिच्का गाउँमा घाईते गाई फेला परेको हो ।

हँसिया नै गडेको अबस्थामा गाई फेला परेपछी लमही नगरपालिकाका पशु स्वास्थ्य चिकित्सक गणेश चौधरीको टोली, प्रहरी चौकी गोझेनाका प्रमुख रमेश परियारको टोली, समाजसेवी दिकपाल योगी र स्थानियको सहयोगमा उपचार गरि छाडिएको छ ।

कसले र किन हँसिया खोप्यो भन्ने एकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।