सांसद शर्माले मागे अर्थमन्त्री र गृहमन्त्रीकाे राजीनामा, राजीनामा नदिए संसदमै अनशन बस्ने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१० साउन

सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीकाे राजीनामा माग गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले सुन प्रकरण छानबिन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए।

उनले भने, ‘भरियालाई जेलभित्र हाल्ने, मुख्य नाइके नसमाउने?, मुख्य नाइके सरकारले समाएन भने म संसदमै अनसन बस्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको