Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जित्ने प्रचण्डकाे भनाई

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१४ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताएका छन् ।

आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै उनले भने,’अहिले भ्रष्टाचार विरोधी या राज्यको सम्पत्ति व्यक्तिगत दोहोन गर्ने जो बेथितिका विरुद्ध, तस्करीको विरुद्ध एउटा जेहाद छेडिएको छ। यो कदम यही रोक्नेवाला छैन। निरन्तर अगाडि बढ्नेवाला छ।’

नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने उनकाे भनाइ छ। उनले भने,‘यो लडाईन नजितेसम्म हामीले देखेको र परिकल्पना गरेको समाजवादको आधार तयार हुनै सक्दैन् । त्यसकारण यो कुनै आवेगको कुरा होईन । यो कुनै राजनीतिक स्टन्टकाे कुरा पनि होईन ।’

यस्तै, उनले लाखौ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि बताए । उनले आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको