Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१५ साउन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएकाे छ।

संवैधानिक परिषद् बैठक बाेलाउने तयारी भइरहेकाे बेला प्रधानमन्त्री प्रचण्डलाइ भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच भेटवार्तामा मुख्यतः सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनेका साथै संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने स्राेतले जानकारी दिएकाे छ।

हिजो आइतबार पनि ओलीले प्रचण्डसँग एक्ला एक्लै वार्ता गरेर परिषद् बैठक डाँकेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाबारे छलफल गरेका थिए । हिजो बैठकमा आज बस्ने प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नेबारे समेत छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको