Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

रास्वपाकाे उपस्थितिले राजनितिक दलहरू चलायमान बनेकाे राम्राे संकेत हाे : लामिछाने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१५ साउन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वापाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बाएका छन् ।

सोमबार रास्वपा सुदूरपश्चिम-काठमाडौं भेलालाई सम्बोधन गर्दै लामिछाने भने,’जसरी भ्रष्टाचार विरुद्ध बुलन्द आवाज उठाउँदै रास्वापा घण्टी बजाउँदै अगाडि आयो। सम्भवत: त्यो आगमनलाई सरकारलाई कुनै न कुनै रुपमा पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएको हुनुपर्छ,’ उनले भने, ‘लागेको हुनुपर्छ अहिले नै फायरिङ नखोले ८४ काे निर्वाचनसम्म के हो के हो! त्यसकारण यो संकेत देखिएको छ।’

उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसँग र बिभिन्न राजनीतिक दलहरूमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दावी गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको