Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

सुन प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुन सक्ने शेखर कोइरालाको आशंका

समाचार शेयर गर्नुहोस्

काठमाडौं, १८ साउन

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले १०० किलो सुन तस्करी प्रकरणमा स्पष्ट जवाफ नदिएकाले प्रधानमन्त्रीकै संलग्नता हुनसक्ने आशंका व्यक्त गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सुन काण्डको अनुसन्धानमा सीआईबीलाई संलग्नता नगराइनु,राजश्व अनुसन्धान विभागलाई मात्रै जिम्मा दिइनु र सुन बरामद हुनु साताअधि भन्सार कार्यालयको महानिर्देशक नवराज ढुंगाना प्रचण्डको पीए हुनुले थप आशंका उब्जिएको बताएका छन्।

उनले भने,’सुन काण्डको अनुसन्धानमा सीआईबीलाई सहभागी गराइएको छैन। राजश्व अनुसन्धान विभागले मात्रै अनुसन्धान गरिरहेको छ। सुन बरामद हुनु साताअघि भन्सार विभागको डीजी प्रधानमन्त्रीको पीए हुनुले थप आशंका उब्जिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको